Thursday, December 15, 2011

एन आर एन ए, युएई ब्लड डोनेसन

आदरणीय एन आर एन साथीहरु, गैर आवाशीय नेपाली संघ, युएईले २०११ डिसेम्बर २३ गते शुक्रबार दिनको १२ बजे अल वासल हस्पिटल, दुबईमा "रक्तदान कार्यक्रम" को आयोजना गरेको हुँदा ईच्छुक नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उक्त पबित्र सामाजिक कल्याणकारी कार्यमा सहभागी हुन निम्न अनुसार सम्पर्क गर्न अनुरोध गरिन्छ | स्थान: दुबई ब्लड डोनेसन सेन्टर – अल वासल हस्पिटल मिति: २०११/१२/२३ शुक्रबार दिनको १२ बजे सम्पर्क: प्रदिप पौड्याल - कार्यक्रम संयोजक मोबाईल: +९७१ ५५ ५७०४८७५ सन्तोष प्रसाईं - एन आर एन ए, युएई महासचिब मोबाईल: +९७१ ५५ ६१०४९५३ --- Thanks & Best Regards, Santosh Prasain General Secretary Non-Resident Nepali Association National Co-ordination Council – UAE Mobile: +971 55 6104953 Email: nrnuae@gmail.com Web: www.nrnauae.org

No comments:

Post a Comment